भैरहवा । लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गरेको छ।

प्रदेशका अस्पतालहरूमा आधुनिक उपकरणहरू थपिएका छन्।