सरकारले १८ खर्बको बजेट घोषणा गर्यो, कृषि र पूर्वाधारमा जोडअर्थमन्त्रीले आगामी आर्थिक वर्षको लागि ठूलो बजेट प्रस्तुत गर्दै कृषि र पूर्वाधार विकासमा ठूलो लगानीको घोषणा गरेका छन्।